hardik sambedna

 राजपा नेपाल रौतहट क्षेत्र न.-३ का क्षेत्रीय अध्यक्ष एवं कटहरिया नगरपालिका का नगर प्रमुख प्रत्यासी प्रदीप बिक्रम शाह को ६४ बर्ष को उमेरमा आज भरतपुर अस्पताल मा राती ८.०० बजे उपचारको क्रममा निधन भएको छ। वहाको निधनले अत्यन्तै मर्माहित बनाएको छ। वहाँ को मृतात्मा को चिरशान्ती को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।साथै शोक सन्तप्त परिवार्जनप्रती हर्दिक सम्बेदना प्रकट गर्द्छु । र परिवारजनमा धैर्यधारण गर्न ईश्वरले शक्ति प्रदान गरून्।

आर्थिक वर्ष: